सपना अधिकारि: प्रेमले मानिसलाई बाच्न सिकाउछ


मिस राजधानी २०१२ बिजेता सपना अधिकारि कफी गफ:

मिस राजधानिको मा सफलता प्राप्त गर्नुभयो कस्तो लागि रहेको छ ?
म जुनआत्म बिस्वास रदूढ संकल्पका साथ मिस राजधानिको प्रतिस्पर्धामा भिडिरहेको थिए । आफुले गरेको जुन किसिमको मेहनत थियो परिश्रम थियो त्यहि परिश्रमको मिठो फल आज पाए जस्तो लागेकोछ ।

तर अझ पनि मोडलिड क्षेत्रलाई समाजमा नकारात्मक दूश्टिलेनै हेरिने चलन छ नि ?
हाम्रो समाज अझैपनि पितू सतात्मक छ जहा नारिले अझै पनि घर भित्रकै काम गरुन् भन्ने चाहन्छ । नारि शक्ति र नारिको पहिचाहन अझै पनि यो समाज ले 
बुझ्न सकेको छैन । तर हाल समाज बिस्तारै परिबर्तन हुदैछ, मोडलिड क्षेत्रमा आधुनिक युवायुवतिको लगाब बढ्दैछ र समाजले पनि बिस्तारै रामै नजरले हेदैछ । परिबर्तन हुन केहि समय त अबस्य लाग्छ नि ।

मिस राजधानिमा सफल हुनुभयो तपाईको अबको कर्तब्य के छ जस्तो लाग्छ ?
पैला आफ्नो पर्ढाई करियर सगैमोडलिड करियर लाई लाई पनि एकै साथ अघि बढाउने सोच छ । साथै साथै समाज मा भैरहेका हरेक समाजिक कार्यहरुमा नियमित रुपमा उपस्थिती नजाएर समाजिक क्षेत्रतर्फनि अग्रसर हुने योजना छ । मैले मिस राजधानि २०१२ मा पाएको नगद पुरस्कार राशिको दश प्रतिशत रकम चर्चमा हस्तान्तरण गर्ने छु।

मोडलिङ क्षेत्रमा लाग्नको लागि पारिवारिक सहयोग कत्तिको पाउनुभयो ?
मेरो घर परिवारको पुणसाथ सहयोग ले गर्दानै आज म यो स्थानसमा आईपुग्न सफल भएको हु । मैल यो मिस राजधानिमा मा सहभागि हुनुपुर्व र यस प्रतियोगितामा भाग लिएको सहभागिता जनाएको अबस्थामा तालिम अबधि तथा सम्पूर्ण समयाबधि हरुमा मलाई मेरो घर परिवारको सबैजना वाट पुर्ण सहयोग हुदै आएको छ ।

सानो छदा कस्तो हुनुहुन्थ्यो ?
धेरै जसो डान्स गरिरहन मन लाग्दभ्यो । धेरैडान्स गर्थै। स्कुल का बिभिन्नडान्स प्रतियोगिताहरुमा सहभागि जनाउदथे र पुरस्कारहरुपनि जित्थे । सानोमा चाहि एयरहोस्टेज बन्ने लक्ष्य मनमा साचेकि थिए ।

चाहेर पनि गर्न नसकेको काम ?
समाज सेवाका कामहरु

घरको काम कत्तिको गर्नुहुन्छ ?
अलि अलि मात्र, कपडा धुने र केहि कामहरु

तपाई कमजोरि ?
सबैलाई छिटो बिश्वास गर्छु ।

कस्ता मानिस मन पर्दैनन ?
कुरा नबुझ्ने छिटो रिसाउने !

को सगं डर लाग्छ ?
कुरा काट्नेहरु देखि !

तपाईको बिचारमा जिबन केहो ?
संघर्ष हो । सहज असहज परिस्थितिको सामना गर्नँ पर्छ

सधै साथमा रहने कुराहरु ?
मोबाईल,पर्स, मेकअपका सामाग्रि (गाजल)

प्रेम केहो ?
नभई नहुने चिज हो ! प्रेमलेनै मानिसलाई बाच्न सिकाउछ !

अन्त्यमा के भन्नु हुन्छ ?
जिबनमा हरेक चुनौतिहरु आउछन् त्यसलाई निडर र आत्मबिस्वासि भएर त्यसलाई पार गर्दै जानुपर्छ सफलता सुनिस्चित छ ।
--- श्याम सुन्दर पुडासैनी | नेपालीको रेडियो डट कम 
डट एनपी 

Read More Articles about Interviews

प्रेम बुझेकै छैन - सुजता कोइराला, नवनायिका

चलचित्र मञ्जरीमा नायिकाको भूमिका निभाउने नवनायिका हुन्, सुजता कोइराला। धादिङ पुर्ख्यौली घर भई बीरगन्जमा जन्मिएकी कोइरालाले पहिलो फिल्मबाट नै चर्चा कमाएकी छिन्। उनै सुजतासँगको जम्काभेट: तपाईंको नामथर त का... Read More

सेक्स भिडियो हेरे पछि दुई गिलास पानी पिउँछु, सबै ठण्डा हुन्छ - महिमा सिलवाल, नायिका

सिनेमा क्षेत्रका धेरै मान्छेहरू ‘महिमा सिलवाल अभिनयभन्दा अनुहारले हिरोइन भएकी’ भन्छन्। कुरा त्यस्तै हो ? - त्यस्तोमात्र होइन। अभिनय क्षमता नभई अनुहार वा रूपले मात्र हिरोइन भइँदैन। भए पनि टिकिँदैन भन्ने मला... Read More

पैसाको लागि रूप बेच्ने र रूपको लागि पैसा खर्च गर्ने खेल धेरै हुन्छ - धीरेन्द्रराज थापा, अभिनेता

पछिल्लो समय नेपाली सिनेमामा गैर आवासीय नेपाली (एनआरएन) हरूको प्रवेश ह्वात्तै बढेको छ। कोही हिरो, कोही हिरोइन त कोही निर्माता र निर्देशकको रूपमा एनआरएनहरूले आफ्नो उपस्थिति देखाइरहेका छन्। धीरेन्द्रराज थापा पन... Read More

बेडसिन दिन पनि पछि हट्दिन : सविना कार्की, नायिका

करिव दुई वर्षअघि निर्देशक सोभित बस्नेतको फिल्म 'दुलही रानी' मार्फत नायिकको रुपमा डेब्यू गर्ने कलाकार हुन् सविना कार्की। उनले अभिनय गरेको विवादास्पद फिल्म 'एटिएम' प्रदर्शन नै हुन सकेन। 'एटिएम' मा सविनाले अन्य... Read More

विनिता भन्दा निशा प्यारी - अमिर गौतम, नायक

चलचित्र ‘मिसन पैसा’ बाट नेपाली रजतपटमा डेब्यु गरेका नायक अमिर गौतम को पछिल्लो चलचित्र ‘चपली हाइट’ले धेरै दर्शकको मन जितेको थियो । त्यस्तै, उनी अभिनीत अर्को चलचित्र ‘दिलमा सजाए तिमीलाई’ले उपत्यकामा राम्रो व्य... Read More